भवन शिलान्यास – Nepal Press
भवन शिलान्यास

मुख्यमन्त्रीद्धारा अस्पताल र प्रयोगशाला भवन शिलान्यास

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा ३० मोहोरीया स्थित संक्रामक तथा सरुवा रोग अस्पताल भवन र प्रयोगशालाको आज शिलान्यास गरेका छन् । सङ्घ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १४ करोड ३० लाख लागतमा तीनतला सहितको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन र गण्डकी प्रदेश सरकारको ५३ करोड ७० लाख...