भवन निर्माण – Nepal Press
भवन निर्माण

बुटवलको सरकारी विद्यालयलाई साढे ४ करोड सहयोग

रुपन्देही । बुटवल उपमहानगरपालिका- ११ नहरपुरमा रहेको नहरपुर माध्यमिक विद्यालयलाई भारतीय दूतावासले साढे ४ करोड रकम सहयोग दिएको छ ।अधिकांश सुकुम्बासी क्षेत्रका विद्यार्थीहरुले अध्ययन गर्ने सो माविमा बालमैत्री र भूकम्पप्रतिरोधी अर्को नयाँ भवन निर्माणका लागि यो रकम खर्च गरिन लागिएको हो । तीन तलाको २० कोठाको अत्याधुनिक भवनको निर्माणकार्यको...