भवन उद्घाटन – Nepal Press
भवन उद्घाटन

प्रधानमन्त्री देउवाद्वारा ज्यापु समाज जेष्ठ नागरिक भवनको उद्घाटन (तस्वीरहरु)

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले बागडोलस्थित नवनिर्मित ‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन’ को उद्घाटन गरेका छन् । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितमा प्रधानमन्त्री देउवाले भवनको उद्घाटन गरेका हुन् । जेष्ठ नागरिकको उचित हेरचाहका लागि आधुनिक, अपाङ्गमैत्री संरचनाहरुको सुविधासहित भवन निर्माण गरिएको ज्यापु समाजले जनाएको छ...