भलिबल – Nepal Press
भलिबल

एसियन सेन्ट्रल जोन खेल्ने नेपाली महिला टोलीको घोषणा

काठमाडौ । बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा भएका ६ खेलाडीलाई बाहिर राख्दै मुख्य प्रशिक्षक जगदिश भट्टले १५ सदस्यीय टोलीको घोषणा गरेका छन् । यसअघिय बन्द प्रशिक्षणमा रहेका २० खेलाडी बाट १५ सदस्यीय राष्ट्रिय महिला टोलीमा लक्ष्मी चन्दले पहिलोपटक स्थान बनाएकी...