भलिबल लिग – Nepal Press
भलिबल लिग

एनभीए क्लब भलिबल लिगः एपीएफसँग हार्दै न्यू डायमन्ड उपाधि होडबाट बाहिरियो

काठमाडौं । साविक विजेता न्यू डायमन्ड स्पोर्टस क्लब एपीएफसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप०को कभर्डहलमा शुक्रबार सम्पन्न महिला तर्फको खेलमा एपीएफले न्यू डायमन्डलाई २५–१९, २५–१०, २५–९को सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । डायमन्डले कुनै पनि खेलमा जित निकाल्न असफल...