भर्ना खुल्यो – Nepal Press
भर्ना खुल्यो

नेपाल प्रहरीमा प्राविधिक तर्फ असईदेखि डीएसपीसम्म २२१ जनाका लागि भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ २ सय २१ जनाका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले एक सूचना प्रकाशित गर्दै प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी) देखि प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्राविधिक प्रहरी नायब निरीक्षक (सई)...