भर्चुअल – Nepal Press
भर्चुअल

सर्वोच्चले मुद्दाको बहस–पैरवी भर्चुअल विधिबाट गर्ने

काठमाडौं । सर्वोच्च अदालतले मुद्दाको बहस–पैरवी सूचना प्रविधिको प्रयोग गरी भर्चुअल विधिबाट सञ्‍चालन गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठकले संवैधानिक व्याख्या, मौलिक हकसँग सम्बन्धित संवेदनशील विषयहरुलाई प्रविधिको प्रयोग गरी निरन्तर सुनुवाई गर्ने निर्णय गरेको हो । आज विज्ञप्ति निकालेर पूर्ण बैठकले १४ वैशाखमा गरेका निर्णयलाई १३...