भर्चुअल सम्मेलन – Nepal Press
भर्चुअल सम्मेलन

चीनले बोलायो खोपबारे अन्तर्राष्ट्रिय भर्चुअल सम्मेलन, नेपाललाई पनि निम्तो

काठमाडौं । निश्पक्ष खोप आपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिन चीनले बिहीबार अन्तर्राष्ट्रिय भर्चुअल सम्मेलनको आयोजना गरेको छ । जहाँ, नेपाललाई पनि निम्तो गरिएको जनाइएको छ । अगस्ट ५ मा आयोजना हुने भर्चुअल फोरमलाई चिनियाँ विदेशमन्त्री वाङ यीले अध्यक्षता गर्ने भएका छन् । सो सत्रमा राष्ट्रसंघ, खोप उत्पादक मुलुकका...