भर्चुअल बहस – Nepal Press
भर्चुअल बहस

महामारीमा सर्वोच्चको नयाँ अभ्यास: इजलासमा वकिल जानु नपर्ने, भर्चुअल बहस शुरू

काठडौं । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै सर्वोच्च अदालतमा भर्चुअल प्रविधिबाट बहस थालिएको छ । सर्वोच्चले आजदेखि कानून व्यवसायीलाई आफ्नै फर्म साथै अदालतको सञ्चार कक्षबाट बहस गर्न सक्ने व्यवस्था मिलाएको हो । आज न्यायाधीश अनिल सिन्हाको एकल इजलासबाट भर्चुअल बहसको व्यवस्था मिलाइएको थियो । आजको बेञ्चमा बन्दी प्रत्यक्षीकरण सम्बन्धी...