भरुवा बन्दुक – Nepal Press
भरुवा बन्दुक

काठमाडौंको शंखरापुर जंगलबाट भरुवा बन्दुक बरामद

काठमाडौं । प्रहरीले शंखरापुर नगरपालिका-३ बोझिनीस्थित जंगलबाट १ थान भरुवा बन्दुक बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ ३ जना अपरिचित व्यक्तिहरू फरार भएपछि खोजी गर्ने क्रममा भरुवा बन्दुक भेटिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बन्दुक फ्याँकेर फरार भएकाहरूको खोजी कार्य भइरहेको छ...