भरतकुमार शाह – Nepal Press
भरतकुमार शाह

भरत शाह हारेपछि बालकृष्ण खाणमाथि कार्यकर्ताको सन्देह

शाहको पराजयले लुम्बिनीबाट प्रतिनिधित्व गर्ने संस्थापन समूहका नेताहरुलाई पार्टीभित्र कमजोर बनाउने छ । संस्थापन समूहबाट महामन्त्रीका सम्भावित उम्मेदवार खाँणलाई पनि आफ्नै प्रदेशकाे पराजय प्रत्युत्पादक बन्न सक्छ ।