भन्सार – Nepal Press
भन्सार

भैरहवा भन्सार : तीन वर्षकै सबैभन्दा धेरै राजस्व संकलन यस वर्ष, लक्ष्यभन्दा १३ प्रतिशत बढी

रुपन्देही । तीन वर्षयता लक्ष्य पूरा गर्न नसकेको भैरहवा भन्सार कार्यालय रुपन्देहीले यो वर्ष लक्ष्यभन्दा १३ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन गरेको जनाएको छ । भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई ९९ अर्ब ६५ करोड ७६ लाख ८...