भन्सार सेवा – Nepal Press
भन्सार सेवा

प्रविधिमैत्री कामले राजस्व प्रणालीमा सुधार देखिएको छ: महानिर्देशक दाहाल

काठमाडौं । भन्सार सेवा तथा पूर्वाधारमा सुधार र आधुनिकीकरणको काम तीब्र पारिएको भन्दै भन्सार विभागले आयात-निर्यात व्यापारमा सहजीकरणका लागि तयार रहेको बताएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मंगलबार नेपाल उद्योग परिसंघमा आयोजित अन्तरक्रियामा भन्सार विभागका महानिर्देशक सुमन दाहालले एकद्वार प्रणाली कार्यान्वयनमा आउन थालेको, प्रविधिमा आधारित मूल्यांकन तथा अनुगमन...