भन्सार विभाग – Nepal Press
भन्सार विभाग

दुई महिनामा वैदेशिक व्यापार करिब ८० प्रतिशतले वृद्धि, व्यापार घाटा २ खर्ब ७० अर्बमाथि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा गत आर्थिक वर्षको तुलनामा ७५.८६ प्रतिशतले बढेर ३ खर्ब १४ अर्ब रूपैयाँको वस्तु आयात भएको छ । आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ७८ अर्बको वस्तु आयात भएको थियो । गत वर्षको तुलनामा निर्यात ११५.४३ प्रतिशतले बढेको छ । चालु आर्थिक...