भत्ता – Nepal Press
भत्ता

राष्ट्र बैंकले कानून विपरित वितरण गर्‍यो १ अर्ब २४ करोड ४५ लाख भत्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारको मितव्ययिता सम्वन्धी निर्देशिका पालना नगरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ । नेपाल राष्ट्र बैंकले सरकारी खर्च मितव्ययिता सम्वन्धी निर्देशिका, २०७५ को बुँदा नम्बर २६ उल्घंन गर्दै १५ प्रकारका भत्ता वितरण गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ । महंगी भत्ता, लुगा भत्ता र स्थानीय...