भजनी – Nepal Press
भजनी

बाढीले भजनीका आधा दर्जन परिवार विस्थापित, हुलाकी सडक जोखिममा

कैलाली । गत वर्ष १४ साउनमा आएको बाढीले भजनी नगरपालिकामा ठूलो क्षति गर्यो । बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको थियो भने भजनी नगरपालिका–५ लालबोझीस्थित हुलाकी सडकमा क्षति गरेको थियो । बाढी गएको १७ दिन पछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट दलबलसहित निरीक्षणमा गर्न त्यहाँ पुगे । हुलाकी सडकमा बाढीले...