भजनी नगरपालिका – Nepal Press
भजनी नगरपालिका

ठेक्का भएको १० वर्षसम्म बनेन पुल, भजनीवासीलाई डुंगाकै भर

अन्तिम पल्ट थप गरिएको समयसीमा यहि साउन मसान्तमा सकिँदैछ । तर, पुल निर्माणको काम ७१ प्रतिशत मात्रै सम्पन्न भएको छ । काेराेना महामारीकाे बहाना बनाउँदै निर्माण कम्पनीले फेरि ६ महिना समय माग गरेको छ ।