भजनीका बाढीपीडित – Nepal Press
भजनीका बाढीपीडित

घर भत्काएर जंगल र विद्यालयमा बस्न बाध्य भजनीका बाढीपीडित (फोटो/भिडियो)

राम पियारी डगौरा उर्लदोँ कन्द्रा नदीको भेललाई एकटकले हेरिरहेकी छन् । दुई दिनदेखि उनलाई राम्रोसँग निद्रा परेको छैन । कारण–कन्द्राले घर बगाउन लागेपछि बनाएको टहरो पनि कतिबेला बग्ने हो टुंगो छैन ।