भक्तपुर – Nepal Press
भक्तपुर

भक्तपुरमा उम्मेदवार घोषणा गर्दै नेकपा एस, कहाँबाट को सिफारिस ?

भक्तपुर । नेकपा (एकीकृत समाजवादी) ले भक्तपुरमा आज उम्मेदवारी घोषणा गर्ने भएको छ । स्थानीय तह निर्वाचनमा नेकपा एसले बुधवार तीन बजे पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्न लागेको हो । जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, स्थानीय स्तरमा प्रभुत्व जमाउँदै आएको नेपाल मजदुर किसान पार्टीलगायत कुनै पनि दलले उम्मेदवारी घोषणा...