भक्तपुर प्रशासन – Nepal Press
भक्तपुर प्रशासन

बिहीवारबाट भक्तपुरका सबै कार्यालय बन्द

भक्तपुर । कोभिड-१९ को संक्रमण नियन्त्रणमा नआएपछि भक्तपुर प्रशासनले जिल्ला स्थित सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज एक सूचना जारी गरी अत्यावश्यक बाहेकका सबै कार्यालयहरु निषेधाज्ञा अवधिभर बन्द गर्ने निर्णय गरेको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईद्वारा जारी सार्वजनिक...