भक्तपुर दरबार स्क्वायर – Nepal Press
भक्तपुर दरबार स्क्वायर

धमाधम उठ्दैछन् ढलेका सम्पदाहरू, ४९३ वटाको पुननिर्माण पूरा

नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचान जोडिएका सम्पदाहरूको पुनर्निर्माण सबैका लागि चासो र चिन्ताको विषय बन्दै आएको थियो । शुरूमा सरकारले निजी आवासलाई प्राथमिकतामा राखेकाले सम्पदाको पुनर्निमाणमा शुरू हुन ढिलाइ भयो । तर, पछिल्लो समय यसले तीव्रता पाएको छ ।