भक्तपुर इन्टरनेशनल अस्पताल – Nepal Press
भक्तपुर इन्टरनेशनल अस्पताल

भक्तपुर इन्टरनेशनल अस्पताल कारवाहीमा, मृतक संक्रमितका परिवारलाई क्षतिपुर्ति दिने

भक्तपुर । अस्पतालको गम्भीर लापरवाहीका कारण कोरोना संक्रमित दुई जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमि-३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने भएको छ । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आइतबार अस्पताललाई स्पष्टीकरणको पत्र पठाउने र सोहीअनुसार कारवाही गर्ने तयारी भइरहेको जानकारी दिए । शुक्रबार...