ब्वाइज युनियन क्लब – Nepal Press
ब्वाइज युनियन क्लब

श्री भगवतीसँग ब्वाइज युनियन पराजित

काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा मंगलबार श्री भगवती क्लबले ब्वाइज युनियन क्लबलाई २-१ गोलको नतिजामा पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको ४०औं मिनेटमा नवराज गुरुङले गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको ब्वाइज युनियन ६३औं मिनेटमा टंक...