ब्ल्याङ्केट वितरण – Nepal Press
ब्ल्याङ्केट वितरण

विपन्न समुदायका बालबालिकाहरूलाई ब्ल्याङ्केट वितरण

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा कार्यरत एक गैरसरकारी संस्थाले विपन्न समुदायका बालबालिकाहरूलाई ब्ल्याङ्केट वितरण गरेको छ । बाल बिकास कार्यक्रम नेपाल नामक संस्थाले प्रति ब्ल्याङ्केट २ जना बालबालिका लाभान्वित हुने गरी कैलाश गाउँपालिकाका ४ ओटा वडामा ४२५ थान ब्ल्याङ्केट वितरण गरिएको हो । विगत ३ वर्षदेखि गाउँपालिकासँग समन्वय गर्दै...