ब्ल्याक नर्सिसस – Nepal Press
ब्ल्याक नर्सिसस

नेपालमा सुटिङ गरिएको बीबीसी फिल्म ‘ब्ल्याक नर्सिसस’ काठमाडौंमा प्रिमियर

काठमाडौं । नेपालमा छायांकन गरिएको बीबीसी सिरिज ‘ब्ल्याक नर्सिसस’लाई राजधानी काठमाडौंमा प्रिमियर गरिएको छ । चलचित्र विकास बोर्डको अडिटोरियममा सिरिज प्रदर्शन गरियो । गतमहिनादेखि बीबीसी वान टेलिभिजनमा प्रसारण सुरु भएको यो सिरिजको प्राइभेट स्क्रिनिङ नेपाली फिल्मकर्मी, मिडियाकर्मीमाझ गरिएको हो । सिरिजको आधाभन्दा बढी भाग मुस्ताङको नौरीकोट र मुक्तिनाथ क्षेत्रमा...