ब्लडसुगर – Nepal Press
ब्लडसुगर

लामो समय बसेर काम गर्दा ब्लडसुगर बढ्ने खतरा, आराम गर्न यी तीन कसरत गर्नूस

काठमाडौं । लामो समय एउटै पोजमा रहेर काम गर्दा विभिन्न स्वास्थ्य समस्या आउने एउटा अध्ययनले देखाएको छ । वैज्ञानिकले लामो समय बसेर काम गर्दा ब्लडसुगर (मधुमेह) बढ्ने खतरा औंल्याएका छन् । वैज्ञानिकले काम गर्दा गर्दा केही कसरत पनि गर्नुपर्ने सुझाएका छन् । लामो समय बसेर काम गर्दा मांशपेशीले ग्लुकोज...