ब्लग – Nepal Press
ब्लग

चिफसा’ब तस्बिर सार्वजनिक भयो है !

जंगी अड्डाका प्रधानसेनापतिको कक्षमा तस्बिर खिचियो । गत माघ २ गते तस्बिर खिचेपछि पोस्ट गर्न आतुर थिएँ । तर, तस्बिर खिचेलगत्तै प्रधानसेतापति पूर्णचन्द्र थापाले भने- यो तस्बिर पोस्ट नगर्नु होला । तस्बिर खिच्न हुने । पोस्ट गर्न नहुने । अचम्म भयो । मैले ‘किन यस्तो नियम’ भनेर प्रश्न गरें...