ब्रोकर – Nepal Press
ब्रोकर

लगानीकर्ताको रकम तत्काल दिन ब्रोकरलाई धितोपत्र बोर्डको आग्रह

काठमाडौं । धितोपत्र बोर्डले साना लगानीकर्ताको रकम तुरुन्त उपलब्ध गराउन ब्रोकर कम्पनीलाई अनुरोध गरेको छ । धितोपत्र बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो विषम परिस्थितिमा लगानीकर्ताको गुनासा तथा समस्यालाई तुरुन्त सम्बोधन गर्न ब्रोकरलगायत सम्बन्धित पक्षलाई आग्रह गरेको हो । लगानीकर्ताको कललाई कल डाइभर्ट गरी घरैबाट सुविधा दिन ब्रोकर,...