ब्रिट्नी स्पियर्स – Nepal Press
ब्रिट्नी स्पियर्स

अदालतद्वारा गायिका ब्रिट्नी स्पियर्सको अनुरोध अस्वीकार, उनका बुबा नै उनको संरक्षक कायम रहने

न्यूयोर्क । बाबुलाई आफ्नो संरक्षकबाट हटाउनुपर्ने गायिका ब्रिट्नी स्पियर्सको आग्रहलाई अदालतले अस्वीकार गरेको छ । अघिल्लो वर्ष स्पियर्सका वकिलले अमेरिकाको लस–एन्जल्सको एक अदालतमा जेमी स्पियर्सलाई गायिकाको संरक्षकबाट हटाउनुपर्ने रिट दायर गरेका थिए । गतसाता अदालतमा निवेदकको तर्फबाट बयान दिँदै गायिका स्पियर्सले आफूलाई तत्काल बाबुको संरक्षणबाट मुक्त गर्न अदालतलाई आग्रह...