ब्रिटिस कलेज – Nepal Press
ब्रिटिस कलेज

ब्रिटिस कलेजका ४१९ विद्यार्थी दीक्षित

काठमाडौं । ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) बाट मान्यता प्राप्त द ब्रिटिस कलेज (टीबीसी) को सातौं दीक्षान्त समारोह सम्पन्न भएको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई) को सम्बन्धनमा अध्ययनरत विद्यार्थी दीक्षित भएका हुन् । कोरोना महामारीका कारण गत...