ब्रायन ब्लेस्ड – Nepal Press
ब्रायन ब्लेस्ड

महामारीविरुद्ध नेपाललाई सघाउन बेलायती अभिनेताले थाले मौन अभियान

लन्डन । अभिनेता, टेलिभिजन प्रस्तोता एवं लेखकका सुपरिचित बेलायती नागरिक ब्रायन ब्लेस्डले नेपालमा कोभिड रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भनेर रकम संकलन अभियान थालेका छन् । ‘जीवनको सबैभन्दा गाह्रो चुनौती’का रूपमा उल्लेख गरिएको यो अभियानमा उनी २४ घण्टा प्रयोजित मौन बसेका थिए । आइतबारदेखि थालनी गरेको अभियानमा हालसम्म पाँच...