ब्राजिल – Nepal Press
ब्राजिल

नेइमारले अर्जेन्टिनाविरुद्धको विश्वकप छनोट खेल गुमाउने

काठमाडौं । ब्राजिलका स्टार फवार्ड नेइमारले विश्वकप छनोटमा अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् । उनको तिघ्राको समस्याका कारण खेल गुमाउने ब्राजिल फुटबल महासंघ (सीबीएफ)ले सोमबार घोषणा गरेको हो । कतारमा आयोजना हुने २०२२ को विश्वकपमा ब्राजिलले स्थान सुरक्षित गरेको कोलम्बियाविरुद्धको खेलमा नेइमारले पूरै समय खेलेका थिए । सो खेलमा...