ब्याडमिन्टन – Nepal Press
ब्याडमिन्टन

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा आर्मीको वर्चश्व

दिनेश थापा । सिन्धुपाल्चोकको बाह्रविसेमा सम्पन्न राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा विभागीय टिम नेपाल आर्मीले आफ्नो वर्चश्व देखाएको छ । खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधि नेपाली सेनाका रत्नजित तामाङ्गले जिते । फाइनलमा रत्नले सेनाकै नविन श्रेष्ठमाथि २१–१८, २१–१९ को जित निकाल्दै उपाधि उचालेका हुन् । रत्नले उपाधिका साथै नगद...