ब्याजदर वृद्धि – Nepal Press
ब्याजदर वृद्धि

राष्ट्र बैंकले पुनः संशाेधन गर्‍याे ब्याजदर नीति, औसत आधारमा १० प्रतिशत मात्रै बढाउन पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्तिक तीन गते जारी गरेको ब्याजदर वृद्धि सम्बन्धि नीति संसोधन गर्दै एकीकृत निर्देशन २०७७ मा समाबेश गरेको छ । मंसिरदेखि एक बैंक तथा वित्तीय संस्थाको अधिकत र न्युनतम ब्याजदरको औसत ब्याजदर गणना गरी १० प्रतिशत मात्रै बढाउन सक्ने छन् । यसको अर्थ कात्तिक महिना...