ब्याक टु लाइफ – Nepal Press
ब्याक टु लाइफ

वागमती सरकारलाई कोभिडविरुद्ध लड्न पौने दुई करोडका स्वास्थ्य सामग्री सहयोग

हेटौंडा । वागमती प्रदेश सरकारलाई ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले कोभिड-१९ को उपचार तथा व्यवस्थापनमा सहयोग हुने करिब १ करोड ७० लाख रुपैयाँ बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । संस्थाले प्रदेश सरकारलाई कोभिड उपचार तथा व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यका...