बौद्ध महासंघ – Nepal Press
बौद्ध महासंघ

परम्परागत शिक्षाको पाठ्यक्रम तयार पार्न बौद्ध महासंघको माग

काठमाडौं । नेपाल बौद्ध महासंघको टोलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई भेटेका छन् । मन्त्रालयमा भएको भेटमा अध्यक्ष आचार्य नुर्बु शेर्पाले मन्त्री श्रेष्ठलाई परम्परागत शिक्षाको पाठ्यक्रम निर्देशिका , गोन्पा /विहार व्यवस्थापन परिषद नेपालमा रिक्त अध्यक्ष र सदस्य–सचिव र सदस्य नियुक्ति गर्न माग गरेका छन् । उनले गोन्पा शिक्षक...