बोरुसिया डर्टमन्ड – Nepal Press
बोरुसिया डर्टमन्ड

हालान्ड २०२२ सम्म मैदान बाहिर रहने सम्भावना

काठमाडौं । बोरुसिया डर्टमन्डका नर्वेजियन फरवार्ड एर्लिङ हालान्ड अर्को वर्षसम्म मैदान बाहिर रहने सम्भावना देखिएको छ । बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीपछि बुन्डेसलिगामा जारी सिजन दोस्रो सर्वाधिक गोलकर्ता हालान्डले ‘हिप’को इन्जुरीका कारण यो क्यालेन्डर इयर नै गुमाउने खतरा बढेको हो । यसै साता पनि डर्टमन्डले अर्मिनियाविरुद्ध जित हासिल गर्दा...