बोयर बोका – Nepal Press
बोयर बोका

चेपाङको आयआर्जन वृद्धिका लागि बोयर बोका वितरण

चितवन । बाख्रापालनबाट चेपाङको आयआर्जन वृृद्धिका लागि उन्नत जातका बोयर बोका वितरण गरिएको छ । चितवनको इच्छाकामना गाउँपालिका-१ काउले र कालिङडाँडाका चेपाङलाई चितवनको सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट र गाउँपालिकाले बोका वितरण गरेका हुन् । चेपाङ समुदायको जीवनस्तर उकास्ने उद्देश्यले ‘सबै यात्राको सुरुवात एक सपनाबाट हुन्छ’ नामक परियोजना शुरु...