बोनस – Nepal Press
बोनस

सिभिल बैंकले घोषणा गर्‍यो लाभांश

काठमाडौं । सिभिल बैंकले ५.२६ लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट बैंकले लाभांश घोषणा गरेको हो । बैंकको संचालक समितिको बैठकले चुक्ता पुँजीको ०.२६ प्रतिशत कर प्रयोजन र ५ सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ६४ करोड...