बोनस शेयर – Nepal Press
बोनस शेयर

नेपाल क्लियरिङ्ग हाउसले ३८ प्रतिशत बोनस सेयर बाँड्ने

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । भर्चुअल रूपमा गरिएको साधारणसभाले कम्पनीको चुक्तापूँजी २९ करोड ८० लाख ३८ प्रतिशत बोनस सेयर वितरण गरी ४१ करोड १० लाख पुर्‍याउने साथै बोनस सेयरको कर प्रयोजनका निम्ति २ प्रतिशत नगद लाभांश पनि...