‘बोक्सा’को आरोप – Nepal Press
‘बोक्सा’को आरोप

‘बोक्सा’को आरोपमा पुरुषलाई मलमुत्र खुवाइयो, एक महिला पक्राउ

जनकपुरधाम । महोत्तरीमा बोक्साको आरोपमा एक पुरुषमाथि कुटपिट गर्नुका साथै मलमूत्र खुवाइएको छ । औरही नगरपालिकाका ९ का ५५ वर्षीय रुपसी ठाकुर लोहारलाई छिमेकीले बोक्साको आरोप लगाउँदै कुटपिट गर्दै मलमूत्र खुवाएका हुन् । छिमेकी रामशिला देवी मण्डल, उनका छोरा रामकृष्ण मण्डल, सोही ठाउँकी सुखियादेवी र उनका छोरा कृष्ण मण्डलसहितले...