बैठक – Nepal Press
बैठक

कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रीय समितिका एजेण्डा तय गर्ने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बिहान नौ बजेपछि सुरु हुने बैठकमा आइतबार बस्ने केन्द्रीय समितिको एजेण्डा तय गर्ने विषयमा छलफल हुनेछ । देउवा निवासमा कांग्रेसका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुलाई लञ्चसहितको बैठकमा बोलाइएको हो ।...