बैठक स्थगित – Nepal Press
बैठक स्थगित

गण्डकी प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित

पोखरा । गण्डकी प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विश्वासको मत लिने प्रस्तावमाथि दलीय आधारमा छलफल सकिएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेका हुन् । अब बैठक शुरू भएपछि मुख्यमन्त्री पोखरेलले सांसदहरूले उठाएका सवालबारे जवाफ दिने र विश्वासको मतसम्बन्धी प्रस्तावउपर मतविभाजन गरिनेछ ।...