बैगुनी केटो – Nepal Press
बैगुनी केटो

योगेशबारे ओलीको टिप्पणी– बैगुनी केटो पुक्क लात्ता हानेर भाग्यो (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराईप्रति लक्षित गर्दै ‘बैगुनी केटाकेटी’को बारेमा आफूले टिप्पणी नगर्ने बरु नयाँ युवा अघि बढाउने बताएका छन् । प्रदेश १ को सम्पर्क कमिटीको भेलालाई काठमाडौंमा शनिर सम्बोधन गर्दै अ‍ोलीले योगेशको नाम नलिई ‘बैगुनी केटो’को संज्ञा दिए । प्रदेश १ मै पनि बैगुनी निस्किएको...