बैकको सेवा – Nepal Press
बैकको सेवा

लकडाउनमा दिइने सेवाबारे बैंकहरूको यस्तो छ तयारी

काठमाडौं । सरकारले कोभिड-१९ दोस्रो लहर शुरू भएको भन्दै बिहीबारबाट काठमाडौं उपत्यकासहित प्रभावित ठाउँमा लकडाउन घोषणा गरेको छ । अत्यावश्यक वस्तु तथा सेवा बाहेकका अन्य क्षेत्रहरूमा प्रतिबन्धात्मक बन्देज लगाएको छ । सरकारले वित्तीय सेवालाई अतिआवश्यक वस्तु तथा सेवाको सूचीमा राखेपनि निषेधाज्ञाको अवधिमा बैंकिङ सेवा कसरी सञ्चालन गर्ने भन्ने विषयमा...