बैंक शाखा – Nepal Press
बैंक शाखा

निषेधाज्ञामा पनि बैंकका शाखाहरू खुल्ने, डिजिटल कारोबारमा जोड

काठमाडौं । सरकारले आजदेखि काठमाडौं उपत्यका लगायत कोभिड प्रभावित स्थानमा निषेधाज्ञा जारी गरे पनि बैंकका शाखाहरु भने सञ्चालनमा आउने भएका छन् । सरकारले बैंकिङ सेवालाई अत्यावश्यक सेवाको सूचीमा राखेकाले निषेधाज्ञामा पनि बैंकहरु सञ्चालनमा आउने नेपाल बैंकर्स संघले जनाएको छ । संघले कोभिड-१९ को प्रकोपबाट बच्न तथा जोखिमहरु न्यूनीकरण गर्नका...