बैंक तरलता – Nepal Press
बैंक तरलता

निक्षेप र कर्जाको व्याजदर बढाउने होडमा बैंकहरू, कसको कति पुग्यो ? (सूचीसहित)

नेपालको बैंकिङ प्रणालीमा तरलता अभावको समस्या फेरि चर्किन थालेको छ । राष्ट्र बैंकका अनुसार नेपालका अहिले करिब १७ अर्ब रूपैयाँमात्रै लगानीयोग्य रकम बैंकिङ प्रणालीमा छ ।