बैंक अफ काठमाडौं – Nepal Press
बैंक अफ काठमाडौं

बैंक अफ काठमाडौंले शुरु गर्‍यो कर्पोरेट पेको शुरुवात, चेक बिनै बैंकिङ कारोबार गर्न सकिने

काठमाडौं । बैंक अफ काठमाडूले विद्युतीय कारोबार गर्न सक्ने कर्पोरेट पेको शुरुवात गरेको छ । बैंकले आफ्ना संस्थागत ग्राहकका लागि बैंक खाताबाटै उक्त सेवा लिन पाउने गरी कर्पोरेट पेको शुरुवात गरेको हो । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा उक्त कार्यक्रम शुरु गरेको हो । बैंकले डिजिटल माध्यमबाट आफ्ना...