बैंकिङ सेवा – Nepal Press
बैंकिङ सेवा

सरल बैंकिङ सेवा सुरु, सबै बैंकको कर्जा र ब्याजदरको जानकारी एउटै प्लेटफर्ममा

काठमाडौं । निक्षेप कर्जा तथा ब्याजदरको सम्पूर्ण जानकारी सरलरुपमा प्रदान गर्ने उद्देश्यसहित सरल बैकिंङ्ग सेवा सञ्चालनमा आएको छ । बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने कर्जा तथा व्याजदरसहित बैंकिङसम्वन्धी सम्पूर्ण जानकारी एउटै छातामुनि प्रदान गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा आएको हो । आज घटस्थापनाको दिनदेखि सेवा सुरु भएको कम्पनीले...