बैंकिङ प्रणाली – Nepal Press
बैंकिङ प्रणाली

नेपालमा बैंकिङ प्रणालीको सुरक्षाकवच कमजोर, पटक-पटक साइवर हमलाको शिकार

सिद्धार्थ बैंकसहित पछिल्लोपटक बैंकहरुको प्रणालीमाथि भएको साइबर आक्रमणले पुष्टि गरेकाे छ कि यहाँ अन्तर्राष्ट्रियस्तरको मापदण्ड पालना भएको छैन । दक्ष जनशक्तिको अभाव, नेपाल राष्ट्र बैंकको कमजोर नियामकीय भुमिका, बैंकहरुको कमजोर आन्तरिक सञ्चालन प्रणाली पनि अन्य कारकहरु हुन् ।